ट्रम्प समर्थकले नेपालीलाई दिए यस्तो धम्की
काठमाडौं ।अमेरिकाको जोर्जिया राज्यको मेकन शहरमा रहेको महिला कलेज वेश्लेयनको छात्रबासमा बस्दै आएकी रिया अधिकारीको कोठाको ढोकामा हृवाइट बोर्डमा रातो मार्करले ‘गो अवे इमिग्रेन्ट (आप्रवासीहरु जाओ) ३ ट्रम्प लेखेर छाडेको भेटिएको छ ।
-New24nepal

Comments
Post a Comment