http://www.gettyimages.com/detail/news-photo/cristiano-ronaldo-of-real-madrid-cf-celebrates-as-he-scores-news-photo/465793002 Cristiano Ronaldo during Real Madrid's 2-1 win against Bayern Munich in the first leg of a Champions League quarterfinal on Wednesday. Cristiano Ronaldo reportedly paid $375,000 to a woman who accused him of raping her in a Las Vegas hotel room in 2009. Ronaldo’s accuser signed the three-page settlement, following an unofficial deliberation in 2010, on the condition she would drop all charges and never speak of the agreement in public, Germany’s Der Spiegel magazine reported, as relayed by the Irish Times . The Real Madrid star, who was at the center of a separate rape accusation in 2005, has not spoken publicly of the 2009 incident, and the Portuguese lawyer who signed the document on his behalf reportedly declined to comment to the magazine. After becoming aware of the report, a second lawyer for Ronaldo contacted the magazine, denying any w...
Posts
सगुनको मिनी आइपिओ स्वीकृत, किन गर्ने लगानी ?
- Get link
- X
- Other Apps
काठमाडौं। नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएपछि लगानीकर्ताको ध्यान तानिएको छ । सन् २०१२ मा आएको अमेरिकी जब्स एक्टले स्टार्ट अप कम्पनीलाई थप लगानी जुटाउन मिनी आइपिओ जारी गर्ने अबसर दिएसगै सगुन यस कानुनलाई उपयोग गरेर अमेरिकी सेयर बजारमा छिर्ने सम्भवत पहिलो सामाजिक सञ्जालको कम्पनी हो । सगुनको आधिकारिक पेज www.sagoon.com/invest मा दिएको जानकारी अनुसार सर्वसाधारणले यहि फेब्रुअरी ९ तारिक देखि मिनी आइपिओको सेयर खरिद गर्न सक्नेछन् । सेयरको ग्लोबल मार्केटमा नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय खोलेर काम गरिरेहको कम्पनीले सेयर निस्कासन गर्नु मुटुमा नेपाली रगत बहनेहरुलाई गौरवको कुरा हुँदै हो । त्यसमा पनि प्रवासमा रहेका हरेक नेपालीले लगानी गर्न पाउनु अर्को अभूतपूर्व अबसर हो । विदेशमा बसेर रातदिन दुख गरेर बचत गरेको रकम कतै लगानी गरेर भविष्यमा त्यसको प्रतिफल खान चाहनेहरुले सगुनमा लगानी गर्दा के होला भनेर सोधखोज गरिरहेका छन् । कसैलाई भर्...
टी-२० मा धोनीको पहिलो अर्धशतक
- Get link
- X
- Other Apps
१९ माघ, काठमाडौं । भारतका महेन्द्र सिंह धोनीले टी-२० मा पहिलो अर्धशतक बनाएका छन् । इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी-२० मा उनले ५६ रन बनाएका हुन् । ३६ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हानेका थिए । धोनी भारतका निकै सफल कप्तान हुन् । हालै मात्र एकदिवसीय र टी-२० का कप्तानबाट राजीनामा दिएका उनले टी-२० मा अर्धशतक बनाउन उनले ७६ खेलसम्म कुर्नु परेको छ । यसअघि उनले टी-२० मा ४२ रन बनाएका थिए । भारतका लागि सुरेश रैनाले ७६ रन बनाए । उनले २०१० पछि पहिलो अर्धशतक बनाएका हुन् । -www.onlinekhabar.com
आन्द्रे रसेलमाथि लाग्यो एक वर्षे प्रतिवन्ध
- Get link
- X
- Other Apps
१९ माघ, काठमाडौं । वेष्टइण्डिजका अलराउण्डर आद्रे रसेलमाथि एक वर्षे प्रतिवन्ध लागेको छ । डोपिङ टेष्टमा लगातार तीन पटक अनुपस्थित भएपछि उनी कारबाहीमा परेका हुन् । टेष्टका लागि उनलाई जमैका एन्टी डोपिङ कमिसनले फोन कल गर्नुका साथै इमेल र लिखित पत्र समेत पठाइएको थियो । तर, २०१५ को जनवरी १, जलाई १ र जुलाई २५ मा डोपिङ टेष्टका लागि उपस्थित भएनन् । त्यही कारण उनीमाथि प्रतिवन्ध लागेको छ । मंगलबारदेखि लागू भएको प्रतिवन्ध २०१८ जनवरी ३० सम्म कायम रहनेछ । प्रतिवन्धविरुद्ध अपील गर्नेसहितका सबै विकल्पमा छलफल भइरहेको रसेलका वकिलले बताएका छन् । यो प्रतिवन्धको पहिलो असर फेब्रअरीमा हुने पाकिस्तान सुपर लिथ र अप्रिलमा हुने आईपीएलमा उनी देखिने छैनन् । उनले २०१६ मा वेष्ट इण्डिजबाट टी-२० विश्वकप जितेका थिए । - www.onlinekhabar.com