Posts

Showing posts from 2017

मेस्सी र नेमारलाई आइयसको ज्यान मार्ने धम्की || २०१८ को बिश्वोकप खेल्दा आक्रमण गर्ने तयारीमा आइएस (भिडिओ)

Image
इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ ।

What do Argentina have to do to qualify for the 2018 World Cup?

Image
6. ARGENTINA, 25 POINTS (A. ECUADOR) Messi  couldn't drive Argentina to victory ( Getty ) Argentina have it all to do in their final match, against Ecuador. If they win their final match they are guaranteed a playoff space, and would go through automatically if their rivals Brazil avoid defeat to Chile. A draw would also be good enough to go straight through if there is a winner in the Peru match, Chile lose by two or Paraguay fail to win. Argentina can still lose and reach the playoffs, providing Peru suffer an even heavier defeat and Paraguay fail to win.  Source : independent 

GEMS KANDA पछि फेरि आयो KMC KANDA !!! (SEX VIDEO )

Image
कान्डहरु आउने क्रममा फेरि भाइरल भएको कान्ड हो, KMC काण्ड । बोका संगठन तथा तरकारी ग्रुपमा निकै चर्चा कामाएको KMC कान्ड परेको छ।ग्रुप भित्र बाटै म्यसेज मार्फत सेयर गरेने भएपनि, छिट्टै ईन्टरनेटमा पनि  आउने निश्चित छ । LINK भने अहिले उपलब्ध छैन ।तर ग्रुपहरु सजिलै भेटिन्छ । https://m.youtube.com/channel/UCzJeWJWmKR-sIEdKkrrbVRA

Peru 0-0 Argentina: World Cup finalists might kiss the World Cup goodbye

Image
Peru 0-0 Argentina: World Cup finalists might kiss the World Cup goodbye 3 hours ago    /  borismok 2014 World Cup finalists Argentina might kiss the 2018 World Cup goodbye if they do not win in the final round. Last month’s disappointing draw at home to Venezuela means Argentina have failed to win any of their last three competitive games, leaving them with just 24 points after 16 games. At this stage four years ago they had amassed 32 - enough to put them in second spot this time around - but a thoroughly underwhelming qualifying campaign has left them in danger of having to settle for a play-off place at best. Even that isn’t a certainty, and they must now face a Peru side full of confidence and flying high in search of their first appearance at a World Cup since 1982. Peru haven’t beaten Argentina in any of the last 11 meetings between the two sides, with the last time they enjoyed victory coming in the quarter-finals of the Copa Americ...

Gems Kanda Nepal (Scandal Video)

This summary is not available. Please click here to view the post.
http://www.gettyimages.com/detail/news-photo/cristiano-ronaldo-of-real-madrid-cf-celebrates-as-he-scores-news-photo/465793002 Cristiano Ronaldo during Real Madrid's 2-1 win against Bayern Munich in the first leg of a Champions League quarterfinal on Wednesday. Cristiano Ronaldo reportedly paid $375,000 to a woman who accused him of raping her in a Las Vegas hotel room in 2009. Ronaldo’s accuser signed the three-page settlement, following an unofficial deliberation in 2010, on the condition she would drop all charges and never speak of the agreement in public, Germany’s Der Spiegel magazine reported, as relayed by the Irish Times . The Real Madrid star, who was at the center of a separate rape accusation in 2005, has not spoken publicly of the 2009 incident, and the Portuguese lawyer who signed the document on his behalf reportedly declined to comment to the magazine. After becoming aware of the report, a second lawyer for Ronaldo contacted the magazine, denying any w...

Happy New Year 2074 Photos

Image
New Year 2074

New year 2074

Image
नयाँ वर्ष २०७४ को शुभकामना !!!

सगुनको मिनी आइपिओ स्वीकृत, किन गर्ने लगानी ?

Image
काठमाडौं। नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएपछि लगानीकर्ताको ध्यान तानिएको छ । सन् २०१२ मा आएको अमेरिकी जब्स एक्टले स्टार्ट अप कम्पनीलाई थप लगानी जुटाउन मिनी आइपिओ जारी गर्ने अबसर दिएसगै सगुन यस कानुनलाई उपयोग गरेर अमेरिकी सेयर बजारमा छिर्ने सम्भवत पहिलो सामाजिक सञ्जालको कम्पनी हो । सगुनको आधिकारिक पेज  www.sagoon.com/invest  मा दिएको जानकारी अनुसार सर्वसाधारणले यहि फेब्रुअरी ९ तारिक देखि मिनी आइपिओको सेयर खरिद गर्न सक्नेछन् । सेयरको ग्लोबल मार्केटमा नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय खोलेर काम गरिरेहको कम्पनीले सेयर निस्कासन गर्नु मुटुमा नेपाली रगत बहनेहरुलाई गौरवको कुरा हुँदै हो । त्यसमा पनि प्रवासमा रहेका हरेक नेपालीले लगानी गर्न पाउनु अर्को अभूतपूर्व अबसर हो । विदेशमा बसेर रातदिन दुख गरेर बचत गरेको रकम कतै लगानी गरेर भविष्यमा त्यसको प्रतिफल खान चाहनेहरुले सगुनमा लगानी गर्दा के होला भनेर सोधखोज गरिरहेका छन् । कसैलाई भर्...

टी-२० मा धोनीको पहिलो अर्धशतक

Image
१९ माघ, काठमाडौं । भारतका महेन्द्र सिंह धोनीले टी-२० मा पहिलो अर्धशतक बनाएका छन् । इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी-२० मा उनले ५६ रन बनाएका हुन् । ३६ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हानेका थिए । धोनी भारतका निकै सफल कप्तान हुन् । हालै मात्र एकदिवसीय र टी-२० का कप्तानबाट राजीनामा दिएका उनले टी-२० मा अर्धशतक बनाउन उनले ७६ खेलसम्म कुर्नु परेको छ । यसअघि उनले टी-२० मा ४२ रन बनाएका थिए । भारतका लागि सुरेश रैनाले ७६ रन बनाए । उनले २०१० पछि पहिलो अर्धशतक बनाएका हुन् । -www.onlinekhabar.com

आन्द्रे रसेलमाथि लाग्यो एक वर्षे प्रतिवन्ध

Image
१९ माघ, काठमाडौं । वेष्टइण्डिजका अलराउण्डर आद्रे रसेलमाथि एक वर्षे प्रतिवन्ध लागेको छ । डोपिङ टेष्टमा लगातार तीन पटक अनुपस्थित भएपछि उनी कारबाहीमा परेका हुन् । टेष्टका लागि उनलाई जमैका एन्टी डोपिङ कमिसनले फोन कल गर्नुका साथै इमेल र लिखित पत्र समेत पठाइएको थियो । तर, २०१५ को जनवरी १, जलाई १ र जुलाई २५ मा डोपिङ टेष्टका लागि उपस्थित भएनन् । त्यही कारण उनीमाथि प्रतिवन्ध लागेको छ । मंगलबारदेखि लागू भएको प्रतिवन्ध २०१८ जनवरी ३० सम्म कायम रहनेछ । प्रतिवन्धविरुद्ध अपील गर्नेसहितका सबै विकल्पमा छलफल भइरहेको रसेलका वकिलले बताएका छन् । यो प्रतिवन्धको पहिलो असर फेब्रअरीमा हुने पाकिस्तान सुपर लिथ र अप्रिलमा हुने आईपीएलमा उनी देखिने छैनन् । उनले २०१६ मा वेष्ट इण्डिजबाट टी-२० विश्वकप जितेका थिए । - www.onlinekhabar.com

ट्रम्प समर्थकले नेपालीलाई दिए यस्तो धम्की

Image
काठमाडौं ।अमेरिकाको जोर्जिया राज्यको मेकन शहरमा रहेको महिला कलेज वेश्लेयनको छात्रबासमा बस्दै आएकी रिया अधिकारीको कोठाको ढोकामा हृवाइट बोर्डमा रातो मार्करले ‘गो अवे इमिग्रेन्ट (आप्रवासीहरु जाओ) ३ ट्रम्प लेखेर छाडेको भेटिएको छ । -New24nepal 

रियल मड्रिडको सहज जित, ४ अंकको अग्रता

Image
१७ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ र, चार अंकको प्रष्ट अग्रता लिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-० गोल अन्तरले हराएको हो । त्यसअघि भएको खेलमा बार्सिलोना रियल बेटिसँग १-१ को बराबरीमा रोकिएको थियो, जसको फाइदा रियललाई भएको छ । घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले ३८ औं मिनेटमा कोभासिसको गोलबाट अग्रता लिएको थियो । ५१ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दाेब्बर पारे । ७४ औं मिनेटमा इनिगो मार्टिनेजले रातो कार्ड खाएपछि सोसिडाड १० खेलाडीमा सिमित हुन पुग्यो । खेलको ८२ औं मिनेटमा मोराटाले गोल गर्दै मड्रिडलाई ३-० गोल अन्तरको जित दिलाए । जितपछि लिग लिडर रियल मड्रिडको १९ खेलबाट ४६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २० खेलबाट ४२ अंक छ । रियलले एक खेल कम खेलेकाले त्यो खेल पनि जितेमा ७ अंकको प्रष्ट अग्रता हुनेछ । -www.onlinekhabar.com

अघि-अघि बिजुली चोर, पछि-पछि प्रहरी !

Image
१८ माघ, काठमाडौं । गत साता प्रहरीले विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई विद्युत चोरीको आरोपमा समात्यो । अहिले उनीहरु थुनामै छन् । आखिर कसको सुराकीका आधारमा प्रहरीले ‘बिजुली चोर’ समात्यो ? यसको भित्री रहस्य भने निकै रोचक रहेछ । भ्रष्टाचार एवं चोरीचकारी नियन्त्रण गर्न एउटा बेनामे चिठी नै पर्याप्त हुने यो घटनाले स्पष्ट पारेको छ । बेनामे चिठीले चिनायो बिजुली चोर दशैंअघिको घटना हो, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यकक्षको टेबलमा एक पत्र भेटियो । पत्रमा विभिन्न व्यक्तिमाथि विद्युत चोरी गरी कमिसन खाने गरेको आरोप थियो ।  पत्र लेख्ने मान्छेको नाम थिएन । पत्र बेनामे थियो । कसैले राखिदिएको बेनामे पत्रमा कैयन खोज्न लायक तथ्यहरु थिए । पत्रको निष्कर्ष थियो- विद्युत चोरीमा प्राधिकरणकै कर्मचारीको पनि संलग्नता छ । पत्र बेनामे नै भए पनि त्यसमा केही ‘बिजुली चोर’ हरूको नाम खुलाइएको थियो । उता एसएसपी सर्वेन्द्र खनाललाई पनि दिनदिनै विभिन्न सूचनाहरु आइ रहेका थिए । धाराका मिटर र विद्युतका मिटरहरुमा हुने बदमासीका बारेमा उनलाई धेरैले सुनाएका थिए । तर, चोर सम...

धनगढीको फुलबारीबाट ९५ केजी चरेशसहित एक व्यक्ति पक्राउ

Image
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीबाट प्रहरीले ठूलो परिमाणको चरेश सहित एक व्यक्तिलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । आईतबार दिउसो सुराकीको सूचनाको आधारमा प्रहरीले ५ ओटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा करीब ९५ केलो चरेश बरामद गरेको थियो । क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमका प्रहरी सहायक निरीक्षकद्घय केशव जोशी र पदम थापाको समूहले देबबहादुर सिंहको घरमा बोरामा लुकाई छिपाई राखेको अवस्थामा चरेश बरामद गरेको हो । सिंहले ४ दिन अघि बझाङको रिलु गाविसका शिव बोहराले विहानै ल्याएर राख्न दिएको र उनी भारत तर्फ गएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले सूचनाको आधारमा सिंहको घर खानतलासी गरिएको बताउनुभयो । सिंहलाई ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको चरेशको बजार मुल्य अन्दाजी १ करोड रहेको समेत प्रहरी उपरिक्षक चन्दले बताउनुभयो । पछिल्लो समय तस्करहरुले खुला सीमा नाकाको फाईदा उठाउँदै कैलालीका विभिन्न नाकाहरु प्रयोग गरेर चरेश लगायतका अन्य अवैध कारोबारहरु गर्ने गरेको भएपनि प्रहरीले बेला मौकामा मात्...